कार्यमूलक अनुसन्धान अनुसन्धानकर्ता: आत्माराम न्यौपाने तह: आधारतभुत श्रेणी: तृतीय कर्मचारी सङ्केत नम्बर: १५३५५८ विद्यालय: श्री चण्डेनी मा. वि. , मण्डन देउपुर नगरपालीका- ११ , काभ्रे शीर्षक: लक डाउन (बन्दाबन्दी) मा कसरी विद्यार्थीको पठनपाठन सीपलाई निरन्तरता दिने . पृष्ठभूमि : कोभिड १९ का कारण विश्व नै आक्रान्त भएको समयमा नेपालजस्तो अविकशित मुलुक झन् विकराल अवस्थामा पुगेको छ . सामाजिक , भौतिक , आर्थिक र राजनैतिक पक्षमा विकास प्राय: शून्य अवस्थामा रहेको बेला दैनिक प्रतक्षरूपले शैक्षिक क्रियाकलाप हुन सकिरहेको छैन . विद्यालय हरू कोरोनाको कारणले बन्द रहेका छन् . समस्याको कथन: विद्यालय बन्दका कारण शिक्षक र विद्यार्थीहरू भौतिकरूपले एकै ठाउँमा भेला हुन पाएका छैनन् . अत: यो समस्या समाधानकोलागि र विद्यार्थीहरूको पढाई लेखाई सीपलाई निरन्तरता दिनकोलागि यो कार्यमूलक अनुसन्धान तयार पारिएको हो . सम्भावित विकल्पहरूको सूची: ü विद्यार्थीहरूको घरघरमा गएर सिकाउने . ü विद्यार्थीहरूको सानो समूह बनाएर टोलटोलमा गएर सिकाउने . ü...
Collection of English articles, Nepali essays, Nepali stories and other writings