Skip to main content

Posts

Choice (English story)

Choice (story)           Rikky was a popular name in the group since he was in class eight. Until class seven he was called Rame, originally Ram Prasad. He got popularity in the group because of his behavior. If any gang fight was there in the school, the designer was Rikky. If anyone cheated in the exam, it was Rikky. If anyone had the possibility of being fail, it was Rikky.           His boldness and courage did mostly the bad things. The only good thing was that he spoke boldly in support of the students in the class and also in the office. This part of Rikky was supported by some good students as well.           Rikky became a buzz word in his circle when he cleared his high school exam after four years of continuous trial. Drinking, smoking, teasing the local girls, making unnecessary noise in the community, bullying the juniors and so many...

मायाको फेरो, द मायाज्स्फेयर (Nepali Article)

                    मायाको फेरो , द मायाज्स्फेयर सबैभन्दा माथ्लो तलाको पूर्वप ¤ ी बाहिर मसिनो गरेर प्लास्टर गरेको भुइँमा तुलसीको मठ थियो । आमाले एक दिन त्यहीँनेर गएर सूर्यलाई पानी चढाउनुभयो । पानीका थोपा भुइँमा खसे । अलिकवेर पछि घाम चर्किए । भुइँ तात्यो र पानीका थोपा सुके । वाफ बने र सूर्यतिर गए । समय आएपछि ती थोपा फेरि बर्सिन्छन् र तल आउँछन् । त्यो पानी आमाले नै भेट्टाउनु हुन्छ भन्ने छैन र सूर्यलाई नै अर्पित हुन्छ भन्ने पनि निश्चित छैन । कसैले दिसा धुन पनि सक्छन् वा अरु थोक केही गर्न पनि सक्छन् । अथवा केही नगरी खोला — नाला , नदी , समूद्र हुँदै वाष्पीकरण भएर माथि जान्छ र समय पुगेपछि फेरि तल वर्षिन्छ । यो पानीको फेरो हो , द हाइड्रोस्फेयर । फेरो लगाउने क्रममा जमिनको कतिसम्म तल र आकाशको कतिसम्म माथि जान्छ भन्ने कुरा स्वयं पानीलाई पनि थाहा हुँदैन । हाम्रा लागि चाहे चल्नु परोस् वा नपरोस् , ...