नेपाली संस्कारमा पर्यावरण चेतना ब्रह्मा मुरारि त्रिपुरान्तकारी भानु शशी भूमि-सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतव : कुर्वन्तु सर्वे मम : सुप्रभातम् । मलाई मस्त निद्राबाट ब्युँझाउने श्लोक हो यो सानामा । आमाका मुखबाट प्रत्येक बिहान सुन्दा सुन्दा उसै कण्ठ भएको र बर्सौंसम्म अर्थ नबुझेको श्लोक हो यो । समाजका अरू मानिसका नजरमा मैले मेरी निरक्षर आमाभन्दा धेरै पढी सकेपछि पो बल्ल यसको अर्थ खुल्यो मलाई जसले यो भन्दो रहेछ कि त्रिदेवका अतिरिक्त अन्य ग्रहहरूले मेरो बिहानी राम्रो पारिदिऊन् । म साहित्यको उद्देश्य मनोरञ्जन मात्र होइन जीवनका लागि पनि हुनुपर्छ र समाजलाई पनि फाइदा पुग्नुपर्छ भन्ने व्यक्तिले जब आमाको यो मन्त्रचेतना पाएँ र जब मेरो साहित्यिक इतिहास-सचेतना पाएँ मलाई मेरै बुद्धिहीनताप्रति लाज लागेर आयो अनि म हुर्किएको साहित्यिक इतिहासप्रति गर्व । आफ्नो कल्याण तब हुन्छ जब आफू बसेको समाज, देश, भूगोल, ग्रह, छिमेकी ग्रह एवम् यी सबैको सम्पूर्णताको कल्याण हुन्छ । कति फराकिलो सोच ! कुर्वन्तु सर्वे मम : सुप्रभातम् । कति राम्रो पर्या-साहित्यिक दूरदृष्टि !...
!=>L xl/ M @= a'9f] dg / tGg]/L dg, #= ;/:jtL dftf gdf]gd M $= e|i6frf/ %=csf]{ gn]Vg] ca ^= b]ptfsf] uLt &= kfpFb}gf} / a:g *= r]; (= ;Nnfx !)= gofF jif{ !!= g]kfn:t'lt !@= nf]Ug]sf] lanfk !#= lkof/L lkof/f !$= gf/L !%= n]v\ g eG5g\ !^= Roft]/ kmfNb] a? !&= cfhsf] clt{ !*= 5Gb bLj; !(= d]/f] d[To' / d @)= kNnf] 3/sf] 9f]sf @!= d'Vo ;dfrf/ @@=gxfGg" dnfO{ @#= k|]ldsf @$=hF8\ofxfsf] af]nL @%= ljwjf ljjfx @^= s[lif qmflGt @&= vfgf @*= zAbl;Gw' @(= e|"0f Zjf; #)=e/]sf] /ft #!= 5f]/f] dfG5] #@= d[To' ##=pN6f] sljtf #$=cfpF5' /] #%=k/LIff #^= g]kfn dfkmL u/ #&= lj;ª\ultjfb #*= sNkgf #(= dfg'{ dnfO{ $)= ;fFw $!= rDsf] $@= ufpFn] hLjg $#= kfl/hftsf] OHht $$= a'9];sfn $%= OlGb/f $^= bldtsf] laGtL $&= km"n $*= hfpm st} klt{/, $(= kLknsf] af]6d'lg %)= l;l4r/0fk|lt %!= j}jflxs jflif{sf]T;jsf uLt, %@=efjfsf/ %#=lhGbu...